Home » , » ४८ लाख दिँदा पनि बेच्न मानेनन् यो बोकालाई

४८ लाख दिँदा पनि बेच्न मानेनन् यो बोकालाई

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


एउटा बोकाको मूल्य सामान्यतया हजारभन्दा धेरै
हुँदैन । यदि केहि गरि कुनैको मूल्य बढी आयो भने कि त
त्यो खास हुनुपर्छ । तर एउटै बोकाको मूल्यलाई लिएर
एक बोका पाल्ने किसान ६१ लाख रुपैयाँ आएमात्र
बेच्ने सर्त राखेर बसेका छन् ।
बकर ईद आउने समयमा राजस्थानमा एउटा बोका
खरिद गर्नेहरुको भीड नै लागेको छ । बोका खरिद
गर्नका लागि मानिसहरुको होड चलिरहेको छ । उक्त
बोका खरिद गर्नका लागि ४८ लाखसम्म खर्चिने
ग्राहक आउँदासमेत मालिक गोविन्द चौधरीले ६१
लाखभन्दा कममा नबेच्ने अड्डी कसे । ईदको अवसरमा
बलि दिनका लागि भनेर यो बोकालाई भारतका
अनलाईन साईट ओएलएक्स र कुईकरमा समेत यसको मुल्य
राखेर बेच्ने भनिएको छ ।expensive he-goat
expensive he-goat expensive he-goat expensive
he-goat
यति धेरै मूल्य कसरी ?
बोकाको बलि दिने उद्देश्यले किन्न चाहनेहरुको
यसलाई महँगो मूल्य तिर्न तयार भएका हुन् । यस
बोकाको शरिरमा बनेको धार्मिक प्रतिकका कारण
यसको मूल्य यति धेरै बनेको हो । बोकाको कानमा
ईस्लामिक पवित्र शव्द जस्तो देखिने भएका कारण
यसको मूल्य दैनिक बढिरहेको हो । बकरे के कानों पर
ऐसी आकृतियां हैं, जो इस्लामिक पवित्र शब्दों जैसी
केहि मानिसहरुका अनुसार बोकाको कानमा ओम
जस्तो आकृति बनेको छ । भरतपुर जिल्ला निवासी
तथा हाल भीलवाडा बस्ने गोविन्दलाई यसको
राम्रो मूल्य आउने विश्वास छ ।
एयरकण्डिसनमा राखिएको छ बोकालाई
१७ महिनाको यस बोकालाई एयरकण्डिसनमा
राखिएको छ । बोकाको खानकीमा भने ड्राई फ्रेट्स
दिने गरिएको छ । गोविन्दले यसलाई ९ लाख ५०
हजारमा किनेका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved