भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
रौतहट, १८ भदौ ।
नेपालको तराई मधेशमा जारी आन्दोलनको समर्थनमा
भारतिय शहर बैरगनिया प्रर्दशन भएको छ । भारतिय
युवा तथा त्यहाँका विभिन्न राजनैतिक पार्टीका
नेता कार्यकर्ताहरुले विभिन्न नाराहरु लेखिएको प्ले
कार्ड सहित भारतिय शहर बैरगनियामा प्रदर्शन
गरेका थिए ।
प्ले कार्डका यस्तो लेखिएको छ :
मधेशमे जारी आन्दोलनको हमारा समर्थन हए, हर तरह के
सहयोगके लिए हम ततर हए , आन्दोलनकारीओ उपरका
दमन करना बन्द करो, जल्द बार्ता कर शान्ति बहाल
कर ।
बैरगनियाको पटेल चोकबाट सुरु भएको ¥याली
नगरको विभिन्न भाग परिक्रममा गर्दै भारत नेपाल
सिमा नजिक आएर कोण सभामा परिणत भएको
थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले माग पुरा
नभएमा कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

0 comments:
Post a Comment