Home » » यी हुन् प्रेमका लागि धर्म परिवर्तन गर्ने स्टारहरु (फोटो फिचर)

यी हुन् प्रेमका लागि धर्म परिवर्तन गर्ने स्टारहरु (फोटो फिचर)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


एजेन्सी । सच्चा प्रेमले मानिसका जुनसुकै बन्धनहरुलाई
पनि सहजै तोड्छ । मौसम बदलिन्छ, समय बदलिन्छ,
मानिस बदलिन सक्छ, तर प्रेमको वास्तविक अर्थ उही
नै रहन्छ । आज हामी तपाईलाई केही यस्ता
हस्तीहरुको बारेमा चर्चा गर्दैछौं, जसले आफ्नो प्रेमका
लागि धर्म परिवर्तन गरेका छन् ।

१. ए आर रहमान
यीनको जन्म हिन्दू परिवारमा भएको थियो । तर
उनले पछि आएर मुस्लिम धर्म ग्रहण गरेका थिए ।

२.अमृता सिंह
सैफको प्रेमका लागि अमृता सिंह शिखबाट मुस्लिम
बनेकी हुन् ।

३. शर्मिला टैगोर
मन्सुल अली खान मुस्लिम र शर्मिला हिन्दु । प्रेमका
लागि शर्मिलाले इस्लाम धर्मधारण गरेर बेगम आयशा
सुल्ताना बनिन् ।

४.युसुफ योहाना
दाहिने हाते पाकिस्तानी ब्याट्सम्यान युसुफ
योहाना २००५ भन्दा अघि इसाई थिए । इस्लाम धर्म
लिएर उनले आफ्नो नाम मोहम्मद युसुफ बनाएका हुन् ।

५.माइकल ज्याक्सन
अक्सर आफ्नो डान्सका कारण चर्चामा रहने पप स्टार
माईकल ज्याक्सनले धर्म परिवर्तन गरेर इस्लाम बनेका
थिए । उनले आफ्नो नाम मिकाइल बनाएका थिए ।

६. धर्मेन्द्र
बलिउडका स्टार नायक धर्मेन्द्रको नाम बलिउडमा
सबैभन्दा सुन्दर अभिनेतामा सामेल छ । उनले हेमा
मालिनीसँग विवाह गर्नका लागि धर्म परिवर्तन
गरेका थिए ।

७.ममता कुलकर्णी
९० को दशकमा बलिउडमा धुम मच्चाएकी नायिका
ममता कुलकर्णी र उनका पति विक्की गोस्वामीले
एक साथ मुस्लिम धर्म अपनाएर विवाह गरेका थिए ।

७.अण्डरटेकर
रेस्लिङका बादशाह अण्डरटेकरले विवाहकै लागि धर्म
परिवर्तन गरेका थिए । उनले मुस्लिम धर्म अपनाएर
आफ्नो नाम मोहम्मद इस्माइल टेकर राखेका थिए ।

८.हेमा मालिनी
धर्मेन्द्रसंग विवाह गर्नका लागि हेमा मालिनीले
१९९० मा आफ्नो धर्म परिवर्तन गरेकी थिइन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved