भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
बलिउड अभिनेत्री पुजा मिश्राले
द्वारकाको एक होटलका कर्मचारीमाथि कुटपिट
गरेकी छिन् । हालै युट्युबमा पोष्ट भएको
भिडियोमा उनले होटलका कर्मचारीको मोबाइल
फुटाएको र कुटपिट गरिरहेको स्पष्ट देख्न सकिन्छ ।
‘बिग बोस ८’ मा समेत भाग लिइसकेकी टिभी तथा
चलचित्र अभिनेत्री पुजाले उक्त होटलको कोठाका
कयौं सामानसमेत तोडफोड गरेको भारतीय
सञ्चारमाध्यमहरूले जनाएका छन् । होटल छोडेर बाहिर
जाने क्रममा सामानको क्षतिपूर्तीको भर्पाइका
लागि उनलाई पछ्याएका कर्मचारीलाई उनले
गालीगलौज गरी एक्कासी कुटपिट गरेकी थिइन् ।
यसअघि उनले राजस्थानको एक होटलबाट आफ्नो
सामान चोरी भएको भन्दै समाचार माध्यममा राम्रै
छाएकी उनले नोयडाको एक गेष्ट हाउसमा आफूमाथि
बलात्कार भएको भन्दै प्रहरीसमक्ष उजुरीसमेत पनि
दिएकी थिइन् । उनका यस्ता हर्कतहरुले प्रहरी देखी
मिडियाहरु पनि हैरान भएका छन् ।

0 comments:
Post a Comment