Home » » नेपालका वन विदेशीलाई दिन कानुन बनाउन संशोधन प्रस्ताव

नेपालका वन विदेशीलाई दिन कानुन बनाउन संशोधन प्रस्ताव

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, १९ भदौ । सरकारले नेपालको वन
विदेशीलाई सुम्पिने तयारी गरेको छ ।
वन व्यवस्थापनका नाममा सरकारले ठूला विदेशी
कम्पनीलाई नेपालका उत्पादनशील वनक्षेत्र दिन सक्ने
गरी वन ऐन संशोधन गरेको समाचार अन्नपूर्ण पोष्ट
दैनिकले छापेको छ ।
बन तथा भूसंरक्षण मन्त्रालयले सरोकारबादासँग छलफल
नै नगरी तयार पारेको संशोधन प्रस्ताव विधेयकका
रुपमा संसदमा छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved