Home » » मधेशी र थारुका माग सम्बोधन गर्न चार दलको बैठक बालुवाटारमा जारी

मधेशी र थारुका माग सम्बोधन गर्न चार दलको बैठक बालुवाटारमा जारी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, १७ भदौ । मुलुकको पछिल्लो राजनीतिक
अवस्था र आन्दोलनरत समूहका मागका विषयमा
छलफल गर्न प्रमुख चार दलका शीर्ष नेताहरूको बैठक
बसिरहेको छ ।
प्रधनमन्त्री निवास बालुवाटारमा जारी बैठकमा
संविधानको विधेयक र सिमाङ्कनमा देखिएको
असन्तुष्टिका विषयमा छलफल भइरहेको स्रोतले
जनाएको छ ।
बैठकले मधेश केन्द्रित दल र थारु समुदायको मागहरू
कसरी सम्बोधन गर्ने विषयमा छलफल केन्द्रित छ ।
बैठकमा प्रधानमन्त्री सुशील कोइरालाका साथै
कांग्रेस, एमाले, एमाओवादी र फोरम
लोकतान्त्रिकका नेताहरूको सहभागिता रहेको छ ।
बैठक यो समाचार तयार पार्दासम्म जारी छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved