Home » » दुई नेपाली खेलाडीले श्रीलंकामा खेल्ने...

दुई नेपाली खेलाडीले श्रीलंकामा खेल्ने...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, १९ भदौ । सोमपाल कामी र अविनाश
कर्णले टेस्ट क्रिकेट राष्ट्रमा प्रथम श्रेणी क्रिकेट खेल्ने
भएका छन् ।
तीव्र बलर जोडीद्धयलाई श्रीलंकाको कालुतारा
टाउन क्लवले आउँदो घरेलु सिजनका लागि खेल्न
बोलाएपछि नेपाली खेलाडीले इतिहास रच्ने मौका
पाउन लागेका हुन् ।
गत सिजनमा दोस्रो डिभिजनमा परेको समाचार
कान्तिपुर दैनिकले छापेको छ । फेब्रुअरीमा सोपाल र
सागर पुनले उत्केष्ट प्रर्दशन गर्दै यो टिमलाई
माथिल्लो श्रेणीमा उकालेका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved