Home » » १२ जना मिलेर एउटै युवतिलाई २४ घण्टा बलात्कार

१२ जना मिलेर एउटै युवतिलाई २४ घण्टा बलात्कार

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


एजेन्सी– २४ भण्टामा १२ जनाले बलात्कार गरे भनेको
सुन्दा तपाईंको मन कस्तो होला । तर, यो साचो हो
। भारतको राजधानी दिल्लीमा सबेको मन रुवाउने
घटना बाहिर आएको छ । पीडितका अनुसार उनलाई
२४ घण्टामा १२ जनाले बलात्कार गरे । अर्को दिन
उनी त्यहाँबाट भागेर प्रहरी चौकी पुगिन् र
प्रहरीलाई सबै कुरा बताइन् ।
यस घटनामा प्रहरीले अहिलेसम्म ६ जनालाई गिरफ्तार
गरेको छ । प्रहरीका अनुसार मंगोलपुरीमा बस्ने यी
नाबालिका लागि जागिर लगाईदिने बहानामा
जयपुर लगेका थिए । जयपुरको एक होटलमा उनीहरुले
युवतिका लागि कोठा बुक गराए । त्यही होटलका
कर्मचारी र अन्य मानिस मिलेर उनलाई २४ घण्टासम्म
बलात्कार गरे ।
यतिमात्र होईन उनलाई त्यहाँ खाना पनि दिइएन ।
अर्को दिन उनी त्यहाँबाट जसोत्यसो भागिन् र
प्रहरी चौकी पुगिन् । प्रहरीले मेडिकल गराउँदा
बलात्कार गरेको पुष्टी भायो । प्रहरीले यस घटनामा
अपहरण र बलात्कारको मुद्धा दर्ता गरेको छ ।
उनलाई जागिर लगाईदिने भन्दै लगेका दंम्पत्ति हाल
प्रहरीको नियन्त्रणमा छन् । उनीहरुले युवतिलाई
देहव्यापारमा लगाउन लगेको खुलासा गरेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved