Home » , , » तीन वटा देश देख्न सकिने एउटै ठाउँ – तस्बिर सहित

तीन वटा देश देख्न सकिने एउटै ठाउँ – तस्बिर सहित

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


अर्जेन्टीना, ब्राजील र पाराग्वे देशलाई एकैसाथ हेर्न
विश्वभरबाट पर्यटक पुग्ने गरेका छन्। यी तीन देशलाई
दुई नदीले छुटयाएको छ। यही त्री-देशीय
सिमानाको यो प्राकृतिक दृश्य हेर्न मानिसहरु आउने
गर्छन्। पराना र इगुआजु नामका यी दुई नदी एक साथ
यो ठाउँमा मिल्छन्। ब्राजिल र अजेन्टीनालाई
जोड्ने अन्तरराष्ट्रिय पुल पनि छ यहाँ।
तीनवटै देशलाइ एकै ठाउँबाट देख्नसकिने भएपनि
अर्जेन्टीनाको भु-भाग हेर्न ज्यादा मानिस आउँछन्।
प्रत्यक देशले आआफ्नो भुभागमा रंगीबिरंगी स्तभ पनि
खडा गरेका छन्।
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved