भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, भदौ २२ । सामान्य प्रशासन मन्त्रि
लालबाबु पण्डितले डिभी र पीआर लिएका सरकारी
कर्मचारी मात्र नभई आफ्नो उर्जावान समय विदेशमा
बिताएर बुढेशकालमा नेपाल नफर्किन भनेका छन् । उनले
आफ्नो उमेर रहुन्जेल विदेशीको सेवा गरेर स्वदेश फर्किनु
उचित नभएको तर्क गरेका छन् ।
मन्त्री पण्डितले न्यूज २४ टेलिभिजनसँग कुरा गर्दै
जीवनको उन्नत र उर्जाशिल समय विदेशमा व्यतित गर्दै
वृद्धाश्रममा बस्न र आफ्नो लाश नेपालमा गाड्न आउने
कुरा कदापी स्विकार्य नहुने बताएका छन् ।
0 comments:
Post a Comment