भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं : नयाँ संविधान जारी गर्न राष्ट्रपति डा.
रामवरण यादव संविधानसभा भवन
परिसरमा आधा घन्टा ढिलो आउने भएका छन् ।
संविधान जारी भएको घोषणा कार्यक्रम आइतबार
अपरान्ह ५ बजेबाट शुरु गर्ने तयारी थियो ।
तर प्राविधिक कारणले राष्ट्रपति आधा घन्टा
ढिलो आउने जानकारी आफूलार्इ प्राप्त भएको संसद्
सचिवालयका सचिव मुकुन्द शर्माले जानकारी दिए ।
कम्तिमा आधा घन्टा ढिलो गरेर गरेर राष्ट्रपति
शीत्तल निवासबाट आउने भएपछि संविधान घोषणा
कार्यक्रम ६ बजेपछि मात्रै शुरु हुने भएको छ ।
0 comments:
Post a Comment