भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना
अभिव्यक्तिमा उखान–तुक्का प्रयोगबारे हुने
आलोचनाबाट दुःखित नहुने बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना
अभिव्यक्तिमा उखान–तुक्का प्रयोगबारे हुने
आलोचनाबाट दुःखी नहुने बताएका छन् ।
लेखक तथा राजनीतिज्ञ प्रदीप नेपालको नयाँ
यात्रा निबन्ध ‘कुञ्जिनीको गामवेंशी’अाइतबार
लोकार्पण गर्दै अध्यक्ष ओलीले भने, “उखानेले कसरी देश
चलाउँछ भनेर पनि मलाई भन्ने गर्छन् तर पञ्चायतकालमा
भूमिगत हुँदादेखि वा जेलमा रहँदा दुःख मनाउका
बेला अरु गीत गाउँथे, म उखानको प्रयोग र आपसी
रमाइलो तथा आनन्द दिलाउँथे ।”
प्रधानमन्त्री पदका दाबेदारसमेत अध्यक्ष ओलीले
मालेकालदेखिका सहयात्री लेखक नेपाल बहुआयामिक
व्यक्तित्वका धनी भएको बताए।
लेखक नेपालले आफ्नो बाह्रौ यात्रा निबन्धका
रुपमा ‘कुञ्जिनीको गामवेशी’ ल्याएका छन् ।
रासस
0 comments:
Post a Comment