Home » » ट्विलाइटकी हिरोइनले विज्ञापनको लागी लुगा खोलिन्…(फोटोसहित)

ट्विलाइटकी हिरोइनले विज्ञापनको लागी लुगा खोलिन्…(फोटोसहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


२३ वर्षीय अमेरिकी एक्ट्रेस क्रिस्टीन स्टीवार्टको
चर्चा अहिले निकै बढेको छ । एक विज्ञापनका
लागि उनी टपलेस भएपछि उनको चर्चा निकै बढेको
छ । क्रिश्टिन ग्यामर दुनियाँको राम्री नायीका
मध्ये एक हुन् ।
तीनपटक एफएचएमको सबैभन्दा सेक्सी महिलाको
सूचीमा समेत अटाएकी नायीका क्रिश्टिन आस्क
म्यानको शीर्ष ९९ मोष्ट डिजायरेबल वुमेनको सूची र
म्याक्जिम हट १०० को सूचीमा समेत परेकी थिइन् ।
यो वर्ष क्रिश्टिन २०१४ को सबैभन्दा चर्चित अनुहार
हुने बताइएको छ । यो वर्ष उनी नयाँ क्याम्पियनका
लागि हिड्नेछिन् । क्रिश्टर्नी मैटियर्स दी आर्ट
पेरिस-डलास कलेक्सनमा उनले भाग लिदैछिन् ।
उनी ट्विलाइट नामक चलचित्रबाट आफूलाई
स्थापित गराउन सफल भएकी हुन् । उनलाई
ट्विलाइटकी नायीकाको रूपमा धेरैले चिन्ने गर्छन् ।
हेरौ उनका केही टपलेस तस्विरहरू…

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved