भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १७ भदौ । एकीकृत माओवादीका अध्यक्षपुष्पकमल दाहालले नयाँ संविधान जारी भएपछिएमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनगर्ने सहमति भएपनि परिस्थिति परिवर्तन हुँदै गएकोबताएका छन् ।राजधानीमा शनिबार पार्टी निकट नेवा,ताम्सालिङ र तमुवानको जिल्ला स्तरिय अगुवाकार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै उनले अहिलेप्रधानमन्त्री पदका लागि धेरै नेताको ग्रन्थीरसाएको बताएको समाचार नागरिक दैनिकलेछापेको छ ।अध्यक्ष दाहालले मुलुकमा आएको उतारचढावसँगैकांग्रेस सभापतिसमेत प्रधानमन्त्री सुशील कोइरालाआफैँ निरन्तरता दिन लागिपरेको बताए ।शेरबहादुर देउवा, रामचन्दै पौडेल पनि प्रधानमन्त्रीकोआकाक्षी रहेको उनले सुनाए । केपी ओली, माधवकुमारनेपाल पनि प्रधानमन्त्रीको आकाक्षी रहेको उनलेसुनाए ।
0 comments:
Post a Comment