Home » » सेक्स गर्न विवाह नै गर्नु पर्छ भन्ने छैन – राधिका आप्टे

सेक्स गर्न विवाह नै गर्नु पर्छ भन्ने छैन – राधिका आप्टे

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


एजेन्सी ।
केही समय अघि मात्र बाथरुममा खिचेको सेल्फी
सार्वजनिक भएर विवादमा परेकी बलिउड अभिनेत्री
राधिका आप्टेले अर्को बयानका कारण चर्चा
पाएकी छिन् ।
राधिका आप्टेले सेक्सका लागि विवाह गर्नै पर्ने
जरुरी नभएको र विवाह अघि पनि सेक्स सम्बन्ध राख्न
सकिने बताएपछि बलिउडमा हंगामा भएको हो ।
आजकलका केटीले सेक्सका लागि विवाह नकुर्ने पनि
उनको भनाइ छ ।पुरुषले अव महिला मात्र यौनिक
अनुशासनमा बसुन् भन्ने चाहाना राख्न नहुने समेत उनले
बताएकी छिन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved