भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं २४ असोज / सांसदमा प्रधानमन्त्रीको
निर्वाचन प्रकृया सुरु भइरहेको बेला एमाओवादीका
दुई सभाषदहरुलाई अज्ञात ब्याक्तिले गोली हान्ने
धम्की दिएको सार्वजनीक भएको छ ।
प्रधानमन्त्रीका दाबेदार केपी ओलीको पक्षमा भोट
खसाले ज्यान मार्ने धम्की आएको सार्वजनीक भएको
हो ।
एकिकृत नेकपा माओवादीका सांसद निशा साह र
सोनिया यादवलाई प्रधानमन्त्रीमा ओलीलाई
भोट दिए गोली हान्ने धम्की आएको सभाषद साहले
बताउनुभएको छ । मुलुकको ३८ औ प्रधानमन्त्रीमा
एमालेका अध्यक्ष केपी ओलीको जित निश्चित
देखिएको बेला ओलीलाई हराउन भारत पक्षकै यस्तो
चाल रहेको हुन सक्ने सांसदहरुले अनुमान लगाउदै आएका
छन ।

0 comments:
Post a Comment