भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
२४ असोज, काठमाडौं ।
अन्ततः विजयकुमार गच्छदार नेतृत्वको मधेसी
जनाधिकार फोरम लोकतान्त्रिकले पनि
प्रधानमन्त्री चुनावमा एमाले अध्यक्ष केपी
ओलीलाई साथ दिने निर्णय गरेको छ ।
ओलीलाई छोड्न कोइरालाको अन्तिम
अफर प्रचण्डले अस्वीकार गरे
१४ जना सांसद रहेको गच्छदारको पार्टीले पनि
ओलीलाई समर्थन गरेपछि ओली प्रधानमन्त्री बन्ने
करिव करिव पक्का भएको छ ।
एमाले नेताहरुसँगको वार्तापछि गच्छदारले ओलीको
पक्षमा निर्णय गराएका हुन् । गच्छदारले ओलीलाई
साथ दिएपछि मधेशी अन्य मधेशी दलले साथ दिएपनि
सुशील कोइराला प्रधानमन्त्री बन्ने सम्भावना
क्षिण हुँदै गएको छ ।

0 comments:
Post a Comment