भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
यौन शक्ति बढाउने विषयमा हुन लागेकोविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितासरकारले रोकिदिएको छ । घटना भारतको छत्तिसगढराज्यको हो ।हत्या तथा यौन शोषण लगायतका गम्भीर आरोपमाजेलमा रहेका आसाराम बापूका समर्थकहरुले यहीँमहिना छत्तिसगढ राज्यका १२ जिल्लाका सरकारीविद्यालयहरुमा यौनशक्ति हाजिरीजवाफप्रतियोगिता आयोजना गर्न लागेका थिए ।तर छत्तिसगढको भाजपा सरकारले आसारामको यौनसम्बन्धि किताबमा आधारित भएर गर्न लागिएकोप्रतियोगिता रोकेको छ । तिन वर्ष पहिले शिक्षाविभागका अधिकारीहरुले दिएको निर्देशन अनुसारयस्तो प्रतियोगिता गर्न लागिएको बताइएकोथियो ।तर भाजपाका प्रवक्ता तथा विधायक श्रीचन्दसुन्दरानीले भने सरकारले प्रतियोगिताको बारेमाजानकारी पाए लगत्तै त्यसलाई रद्द गराएको र उक्तकिताब पनि जफत गर्ने आदेश दिएको बताए ।स्मरण रहोस् आसाराम बापु सँग छत्तिसगढ सरकारकोगहिरो सम्बन्ध छ । राज्यको भाजपा सरकारलेउनलाई सुरुदेखि नै राजकीय अतिथिको दर्जादिएको थियो र मुख्यमन्त्री रमन सिंह समेत उनकाशिष्य बनेका थिए ।सोही कारण राज्यको शिक्षा विभागलेआसारामको ‘दिव्य प्रेरणा प्रकाश’ नामकोकिताबलाई सरकारी स्कुलमा बेचेको थियो र सोहीकिताबमा आधारित भएर स्कुलहरुमा प्रतियोगितागराउने सिलसिला लामो समयदेखि जारी थियो ।छात्राछात्राहरुलाई बाँडिएको उक्त किताबमायौन शक्ति बढाउने उपायका विषयमा लामो वर्णनछ ।तर पछिल्लो पटक शिक्षा विभागले सोहीकिताबमा आधारित प्रतियोगिता गराउनस्कुलहरुलाई निर्देशन दिएपछि विवाद सुरु भएकोथियो । अन्ततः सरकारले विरोध खप्न नसकेरयौनशक्ति हाजिरीजवाफ प्रतियोगिता रोक्नेनिर्णय गरेको छ । एजेन्सीको सहयोगमा
0 comments:
Post a Comment