Home » , » सामाजिक सन्जालमा स्मिताको उत्तेजक तस्बीर

सामाजिक सन्जालमा स्मिताको उत्तेजक तस्बीर

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौँ । पछिल्लो समय सामाजिक सन्जालमा
उत्तेजक तस्बीर राखेर चर्चा कमाउने मोडल तथा
नायीकाहरु थुप्रै छन् । मोडलिङ लागेको लामो समय
हुदापनि सफलता नपाउने मोडलहरुले प्राय यस्तो
कार्य गर्ने गरेको पाइन्छ ।
यस्तै मोडलिङमा लागेको लामो समय भैसक्दा पनि
सफलता पाउन नसकेकी मोडल स्मिता थापा
सामाजिक सन्जालमा उत्तेजक तस्बिर राख्ने एक
मोडल हुन् । उनले भर्खरै मात्र सेल्फी पोजमा
खिचिएको उत्तेजक तस्बीर आफ्नो फेसबूकमा अपलोड
गरेकी छन् । उनको सेल्फी पोजले यतिबेला कलिउड
बजारमा हंगामा ल्याएको छ ।
उनि चर्चित साहित्यकार राजेन्द्र थापाको
उपन्यास ‘खेलौना’की नायिका समेत हुन् । बेलाबेला
बिभीन्न अन्तर्वार्ताले विवाद तथा चर्चामा आइरहने
स्मितिाले केही समयदेखि आफ्नो फेसबुक वालमा
उत्तेजक तस्वीर राख्ने गरेकी छिन् ।
न्युजमा समाबेस तस्बिर उनकै फेसबुक वाल बाट
लिइएको हो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved