भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
अहिलेसम्म मानिँदै आएको थियो कि पुरुषको
तुलनामा महिलाहरु बढी उमेरमा सेक्सको आनन्द भरपुर
लिने गर्दछन् । यदि तपाई पनि यस्तै सोच्नु हुन्छ भने
एकपटक एउटा ताजा अध्ययनमा नजर दौडाउनुस् ।
किनभने यो अध्ययनका अनुसार यस्तो हुँदैन, बरु कथा
त्यसको उल्टो हुने गर्दछ ।
एटलान्टाको एउटा सेक्स टोय बनाउने कम्पनी
‘लभहनी’ ले गराएको अध्ययनअनुसार महिलाहरु पूरै
जीवनकालमा सेक्सको सबैभन्दा बढी आनन्द २६ वर्षको
उमेरमा लिने गर्दछन् । जबकि पुरुष ३२ वर्षको उमेरमा
सबैभन्दा बढी यौन आनन्द लिने गर्दछन् ।
यो अध्ययनमा १ हजारलाई सहभागी गराइएको
थियो । जसको उमेर १८ देखि ६५ वर्ष थियो ।
उनीहरुसँग आफ्नो जीवनमा सबैभन्दा बढी यौन आनन्द
कुन उमेरमा लिइयो भन्ने प्रश्न सोधिएको थियो ।
अध्ययनले अहिलेसम्म रहँदै आएको मान्यतालाई ठिक
उल्ट्याइदियो । अहिलेसम्म पुरुषले १८ वर्षको उमेर र
महिलाहरुले ३५ वषएको उमेरमा बढी यौन आनन्द लिने
गरेको मानिँदै आएको थियो ।
अध्ययनमा सहभागीहरुसँग सोधिएको थियो कि
उनीहरुले आफ्नो कौमार्य कति वर्षको उमेरमा
गुमाए ? कुन उमेरमा सबैभन्दा बढी सेक्स गरे ? कुन उमेरमा
सबैभन्दा बढी यौन आनन्द प्राप्त गरे ? अध्ययनमा
अधिकांश पुरुषले १७ वर्षको उमेरमा पहिलोपटक सेक्स
गरेको बताए भने महिलाहरुले १६ वर्षको उमेरमा
कौमार्य गुमाएको बताए ।
अध्ययनका अनुसार पहिलोपटक सेक्स गरेपछि पुरुषहरुले
आफ्नो बेस्ट सेक्सका लागि १५ वर्ष प्रतिक्षा गरेका
थिए भने महिलाहरुले १० वर्षपछि बेस्ट सेक्सको अनुभव
गरेका थिए । रिलेशनसीप एक्सपर्ट ट्रेसी काक्सका
अनुसार अन्य सबै कुराजस्तै सेक्स पनि तपाई जति बढी
गर्नुहुन्छ, त्यति नै बढी उत्तम हुँदै जान्छ । एजेन्सी
0 comments:
Post a Comment