Home » » प्रधानमन्त्री कोइरालालाई राजीनामा दिन एमालेको चर्को दबाव

प्रधानमन्त्री कोइरालालाई राजीनामा दिन एमालेको चर्को दबाव

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, १५ असोज । सरकारको प्रमुख घटक एमालेले
प्रधानमन्त्री सुशील कोइरालालाई आज शुक्रबारै
संसद बैठकमार्फत राजीनामा गर्न सुझाव दिएको छ ।
प्रमुख ३ दलको बिहीबार बालुवाटारमा बसेको
बैठकमा एमालेले यस्तो दबाब दिएपछि प्रधानमन्त्री
कोइराला अन्यौलमा परेको स्रोतले बताएको
समाचार कान्तिपुर दैनिकले छापेको छ ।
बालुवाटार बैठकको सुरुमै एमाले अध्यक्ष केपी ओलीले
प्रधानमन्त्रीले शुक्रबार संसदमा राजीनामा दिनुपर्ने
धारणा राखेका थिए ।
प्रधानमन्त्री भने संविधान संशोधनको विषय
टुंङग्याएर रानीनामा दिने तयारीमा छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved