Home » » बार्तामा बस्दा ईरिटेड हुने काम नगरौ: गृहमन्त्री

बार्तामा बस्दा ईरिटेड हुने काम नगरौ: गृहमन्त्री

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


२६ कात्तिक, काठमाडौ।
गृहमन्त्री शक्ति बस्नेतले मधेसी मोर्चालाई बार्ता
प्रतिको प्रतिबद्धतामा ब्यवहारिक ढंगले सोच्न
आग्रह गर्दै बार्तामा बस्दा ईरिटेड नहुने गरी
आन्दोलनको स्वरुप परिवर्तन गर्नु पर्ने बताएका छन ।
फाइल तस्बिर
रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा उनले मुलुकमा
दखिएको समस्या समाधान गर्न सरकार अघिकतम
लचकताका साथ अघि बढ्ने भन्दै नेपाली जनताको
भावना र आत्मसम्मानमा चोट नपुग्ने गरी समस्याको
समाधान गर्ने विश्वास ब्यक्त गरे ।
उनले संविधान जारी भएपछि मुलुकमा दिर्घकालिन
शान्ति, समृद्धि र सुशासनमा जाने विश्वास हुनु
पर्नेमा संविधान जारी गर्दै हामीले संसोधन गरेर
मिलाउँछौ भनेको उल्लेख गर्दै अहिले पनि छलफलबाट
समस्याको समाधान निकाल्न तयार भएको बताए ।
गृहमन्त्री बस्नेतले भने,‘ समस्याको समाधान संबाद
बाटै हुन्छ ।’
उनले आपूर्ति असहजताले भएको समस्यामा जनता र
सरकार दुबै जानकार रहेको भन्दै यसलाई मिलेरै
सामना गर्नु पर्ने बताए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved