Home » » राष्ट्रसंघमा कडा बोलेर भारतलाई तर्साएका कमल थापा काठमाडौं आएर पनि उस्तै बोले...

राष्ट्रसंघमा कडा बोलेर भारतलाई तर्साएका कमल थापा काठमाडौं आएर पनि उस्तै बोले...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


२० कात्तिक, काठमाडौं ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतले गरेको नाकाबन्दीको बारेमा विश्व समुदायले थाहा पाएको
बताएका छन ।
राष्ट्रसंघमा बोलेको कुरालाई लिएर भारतप्रति प्रधानमन्त्री ओलीको आक्रोश
उनले भारको कारणले गर्दा नेपालमा समस्या परेको विश्व समुदायले थाहा पाएको बताएका हुन् ।
जेनेभामा आयोजित संयुक्त राष्ट्र संघीय सम्मेलनमा सभागी भएर शुक्रवार स्वदेश फर्किएका मन्त्री थापाले भारतले गरेको
नाकाबन्दीको बारेमा अन्तर्राष्ट्रिय फोरममा शसक्त ढंगले कुरा राखेकाले चाडै भारतले आपूर्ति व्यवस्था सहज पार्ने
दावी गरे ।
कमल थापाको बोलिले भारत तरंगित, राष्ट्रसंघमै बदला लिन खोज्यो
भारतले द्धन्द्धकालीन घटना र सत्यनिरुपण आयोग गठनको बोमा कुरा उठाएपछि बैठकमा १९३ देशको सहभागीता रहेकाले
त्यस्तस्ता प्रश्नको अर्थ नभएको र सो विषय समाधान भइसको आफूले प्रष्ट पारेको बताए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved