भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
चैत ४ । एएफसी यू-२३ छनोट फुटबलका लागि २३
सदस्यीय नेपाली टोली घोषणा भएको छ ।
प्रशिक्षक ज्याक स्टेफानोस्की र सहायक प्रशिक्षक
बालगोपाल महर्ननले नेपाली टोली घोषणा गरेका
हुन् ।
गोलरक्षक
एलन न्यौपाने, अमृत चौधरी र विकेश कुथू
डिफेन्स
मानबहादुर तामाङ, कालु थापा, आचित्य चौधरी,
आकाश थापा, अनन्त तामाङ र दिनेश राजबंशी
मिडफिल्डर
जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी, सुशभ मास्के,
बिशाल राई, गौरव बुढाथोकी, हेमन गुरुङ, र हेमन्त
थापा मगर ।
फवार्ड
बिमल घर्तीमगरसँगै अन्जन विष्ट, विश्वास श्रेष्ठ, अमर
डंगोल र राजन विष्ट
छनोट चरणको समूह सीमा नेपालसँगै आयोजक इरान,
प्यालेस्टाइन, दक्षिण अरेविया र अफगानिस्तान छन्
। नेपालले आफ्नो पहिलो खेलमा २३ मार्चमा
इरानविरुद्ध खेल्नेछ । २५ मा अफगानिस्तान, २९ मा
अरेबिया र ३१ मार्चमा प्यालेस्टाइनविरुद्ध खेल्नेछ ।
0 comments:
Post a Comment