Home » » रेस्लिङ खेल्दा खेल्दै चर्चित रेसलरको मृत्यु (भिडियो सहित)

रेस्लिङ खेल्दा खेल्दै चर्चित रेसलरको मृत्यु (भिडियो सहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । एक मेक्सिकन रेसलरको हजारौ दर्शकहरुको
बिचमा रेस्लिङ खेल्दा खेल्दै मृत्यु भएको छ । शुक्रबार
राति रेस्लिङ खेल्ने क्रममा उनको रिङमै ज्यान गएको
हो ।
मेक्सिकोमा इहिजो डेल पेर्रो अगुयो नामले परिचित
रुपमा परिचित ३५ वर्षीय रेस्लर पेड्रो अगुयो
रामिरेजको मृत्यु भएको हो ।
विपक्षी खेलाडीको किकले लागेर रिंगमै डलेका
उनलाई तत्काल अस्पताल लगिएपनि उनलाई
चिकित्सकहरुले मृत घोषित गरेका थिए । उनीमाथि
अर्का रेस्लर ओस्कार गुटियारेले गर्दनमा प्रहार गरेका
थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved