Home » » यो हो संसारको सबैभन्दा महँगो घडि, मूल्य थाहा पाउँदा चकित हुनुहुनेछ तपाई......

यो हो संसारको सबैभन्दा महँगो घडि, मूल्य थाहा पाउँदा चकित हुनुहुनेछ तपाई......

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

संसारको सबैभन्दा महँगो घडि हेर्दा जति
सुन्दर र आकर्षक छ, त्यसको मूल्य त्यति नै धेरै गह्रुङ्गो छ
। १३५ क्यारेटको सेतो बहुमूल्य हिराबाट बनेको यो
घडीमा ३८ क्यारेटको निकै दुर्लभ हिरा पनि जडान
गरिएको छ ।
यो घडिको मूल्य ४० मिलियन डलर अर्थात् चार अर्ब
नेपाली रुपैयाँ आँकलन गरिएको छ ।
स्विटजरल्याण्डको बेसेल शहरमा आयोजित ट्रेड सोमा
यो घडि सार्वजनिक गरिएको हो । यसलाई
बेलायतका ग्राफले डिजाइन गरेका हुन् । ग्राफले यो
घडिलाई ‘द टाइमपिस’ नाम दिएका छन् । ग्राफले
यो घडि संसारका एक मात्र धनी व्यक्तिको लागि
डिजाइन गरेको बताएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved