Home » » अबको ५० वर्षमा संसारका सबै पुरुष नपुंशक....

अबको ५० वर्षमा संसारका सबै पुरुष नपुंशक....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । पुरुषहरुलाई खतराको खबर आएको छ । अबको
५० वर्ष पछि संसारका सबै पुरुषहरु नपुंशक हुन सक्ने
सम्भावना उच्च रहेको एक अध्ययन प्रतिवेदन
सार्वजनिक भएसँगै पुरुषहरुको पुरुषत्व नै खतरामा पर्ने
देखिएको हो ।
यसरी पुरुषहरूलाई नपुंशक बनाउने कारक तत्वहरूमा बढ्दो
पारिवारिक तथा व्यक्तिगत तनाव, मोटोपनसँगै
वातावरणीय प्रदूषण रहेको छ ।
अहिले भइरहेका धेरै अध्ययनहरूले पुरुषको प्रजनन तथा
यौन क्षमतामा निकै गिरावट आइरहेको छ ।
अध्ययनहरूमा भनिएको छ कि यस्तै चाला रहिरहने हो
भने आउँदो ५० वर्षमा पुरुषहरूको प्रजनन क्षमता शून्यको
नजिक पुग्छ ।
भारतको रिप्रोडक्टिभ गाइड लाइन्समा कार्यरत
डाक्टर पी.एम भार्गवका अनुसार ९० को दशकदेखि
पुरुषहरूको प्रजनन क्षमतामा कमी आइरहेको छ ।
अझ पश्चिमा देशका पुरुषहरूमा यो समस्या झनै
बढीरहेको छ भने एसियाली मुलुकहरुमा पनि त्यस्तै
देखिएको छ ।
डा।भागर्वका अनुसार बढ्दो वातावरण प्रदूषणको
कारण पुरुषहरूमा फिमेल हार्मोन असाध्यै कममात्र
उत्पादन भइरहेको छ । जसले गर्दा पुरुषमाहरू यौन
क्षमता घटिरहेको छ ।
त्यस्तै, स्कटल्यान्डमा सात हजार पुरुषहरूमा सन् १९९८
देखि लगातार भइरहेको अध्ययनले पनि हार्मोन कम
उत्पादन भइरहेको देखाएको छ ।
पुरुषत्व जोगाउनकालागि अब विज्ञानले नयाँ
चमत्कार गर्नुपर्ने देखिएको डा. भार्गवको भनाई छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved