भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
लन्डन- बेलायतका युनिभर्सिटीमा अध्ययनरत २०
विद्यार्थीमध्ये एक जना पोर्न इन्डस्ड्रीमा काम
गर्ने गरेको पाइएको छ। स्वानसी युनिभर्सिटीको
केन्द्रीय न्याय तथा अपराध विज्ञान विभागले
गरेको अनलाइन शोधमा यस्तो तथ्य फेला परेको हो।
तथ्यांकमा महिलाभन्दा धेरै पुरुषहरु पोर्न
इन्डस्ट्रीमा काम गर्ने गरेको पाइएको छ।
विद्यार्थीहरुबारे गरिएको सेक्स प्रोजेक्टमा त्यहाँ
विद्यार्थीहरु वेस्यावृत्तिसँगै इन्टरनेट पोर्नमा बढी
सक्रिय भएको पाइएको छ। शोधमा संलग्न ट्रेसी
सागरका अनुसार बेलायतका धेरै युनिभर्सिटीका
विद्यार्थीहरु लुकिछुपी पोर्न इन्डस्ट्रीमा संलग्न
छन्। उनीहरु समाजिक कलंक लाग्ने डरले यो पेसालाई
गोप्य राख्छन्। उनीहरु परिवार र साथीभाइलाई
समेत थाहा नदिइ यो पेसामा सलंग्न रहेको ट्रेसीको
भनाइ छ। हालसालैको तथ्यांक हेर्ने हो भने ६ हजार ७
सय ५० मध्ये ५ प्रतिशत पुरुष र साढे ३ प्रतिशत महिला
यस्तो कार्यमा संलग्न छन्। यीमध्ये २२ प्रतिशतले बुझेरै
यो पेसामा आबद्ध भएको बताइएको छ। दुई तिहाइले
बेलायतको जीवनशैली अपनाउनकालागि यस्तो
कार्यमा संलग्न भएको बताएका छन्। ५६ प्रतिशतले भने
बेलायतको आधारभूत आवश्यकता परिपूर्तिका
गर्नका निम्ति यस पेसामा लागेको बताए। पाँच
भागको दुई भागले भने युनिभर्सिटीको शुल्क
बुझाउनका निम्ति यस्तो पेसामा लागेका छन्।
पैसा नै सबै कुरा हैन भन्दै पाँच भागको तीन भागले
यही पेसामा रमाइरहेका छन्। ४४ प्रतिशतले भने
यौनिक कारणले यो पेशामा रमाएका छन्।
उनीहरुले अर्को सुरक्षित काम नपाए सम्म यस्तो काम
छोड्न मुस्किल हुने बताएका छन्। 'हाम्रो अनुसन्धान
यस्तो काममा लाग्न उप्रेरणा दिन नभइ पोर्न
इन्डस्ट्रीमा काम गर्ने विद्यार्थीहरुलाई सहयोग
गर्न हो' विश्वविद्यालयका उपप्रध्यापक सागरले
भनेका छन्। उनले भनेका छन् 'र यो सत्य हो पोर्न
इन्डस्ट्रीमा विद्यार्थीहरुले काम गरिरहेका छन् र
तथ्य के पनि छ भने केही विद्यार्थीहरु यसबाट
छुटकरा लिन सुझाव पनि लिइरहेका छन्।' उच्च
शिक्षा बोर्डका अनुसार बेलायतमा
विद्यार्थीको संख्या २.३ मिलियन रहेको छ।

0 comments:
Post a Comment