Home » » किन भारत छोड्दैछिन् प्रियङ्का चोपडा ?

किन भारत छोड्दैछिन् प्रियङ्का चोपडा ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

हाल बलिउडकी सबैभन्दा सफल नायिका प्रियंका
चोपडा अव आफ्नै देश भारतबाट टाढा हुने भएकी
छिन् । मिस वल्र्ड समेत बनेकी प्रियंका चोपडा
आफ्नो करियरमा अझ ठूलो इट्टा थप्नका लागि
भारत छोड्दै छिन् । उनले हलिउडमा जाने तयारी
गरिरहेकी छिन् । अमेरिकाको स्टुडियो ‘एबीसी
नेटवर्क’ सित एक वर्षको करार गरेकी छिन् प्रियंकाले
। करारअनुसार प्रियंकाको पारिश्रमिक पनि उच्च
रहेको छ । यसका लागि उनी पुरै ६ महिना
अमेरिकामा रहने छिन् । एकपछि अर्को सफलता
हासिल गर्दै गएकी प्रियंकालाई यसले थप
सफलताको चुलीमा पुर्याएको छ । उनको मुख्य
भूमिका रहेको संजय लिला भंसालीको ‘बाजीराव
मस्तानी’ र जोया अख्तरको ‘दिल धड्कने दो’ दुई
फिल्म आउने तयारीमा छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved