Home » » दोस्राे चरणको आन्दोलनले कांग्रेस-एमाले गल्छन् : प्रचण्ड

दोस्राे चरणको आन्दोलनले कांग्रेस-एमाले गल्छन् : प्रचण्ड

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सर्लाही । एकिकृत नेकपा माओवादीका अध्यक्ष
पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस एमालेले पेलेर जान
खोजेका कारण संविधान निर्माण रोकिएको आरोप
लगाएका छन् ।
प्रचण्डले सहमतीय संविधान निर्माणका लागि
वार्तामा बस्न आफूहरु तयार भएपनि सत्तारुढ दलहरुको
गणितीय दम्भका कारण समस्या उत्पन्न भएको
बताएका छन् ।
शनिबार सर्लाहीको हर्कटवामा बोल्दै अध्यक्ष
प्रचण्डले भने ‘टुडिखेलमा उत्रिएको मानबसागरले दवाव
पुगेन अव फेरी दोस्रो चरणको आन्दोलन गर्न बाध्य
भइयो । ’
उनले दोस्रो चरणको आन्दोलनबाट कांग्रेस एमालेलाई
गंभिर धक्का लागेपछि मात्र उनीहरुको चेत खुल्ने तर्क
गरे ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved