Home » » अब यसरि फेसबुक बाट पैसा पठाउनु होस....

अब यसरि फेसबुक बाट पैसा पठाउनु होस....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

फेसबुकको अहिलेको सुविधामा
स्टाटस लेख्ने, म्यासेज पठाउन तथा फोटोहरु राख्ने
सुविधालाई बढावा दिदै फेसबुकले आफ्ना
प्रयोगकर्तालाई थप सुविधा दिने तयारी गरेको छ ।
यस सुविधा अनुसार फेसबुक प्रयोग कर्ताले आफूले
चाहेको व्यक्ति वा साथिभाइलाई फेसबुकमा
टेक्ट म्यासेज जस्तै पैसा पठाउन मिल्ने नया प्रयोग गर्न लागेको हो ।
फेसबुक म्यासेन्जरमा भएको यो सुबिधा फेसबुकबाट
साथिलाई म्यासेज गरे जस्तै गरि रकम समेत पठाउन
सकिने भएकोहो । नेटवर्किङ कंपनी फेसबुकका अनुसार
फेसबुक प्रयोगकर्ताहरुले आफ्नो डेभिड काडैकोलाई
उक्त सुविधासँग लिंक गरेको खण्डमा रकम बारे आफ्नो
साथीलाई पैसा म्यासेज पठाउन सक्ने छ । उक्त नयाँ
प्रक्रिया फेसबुक म्यासेन्जर एप्लिकेशन संग जोडिने छ ।
उदहारणको लागि कोठमा बस्ने साथीकोलागि
बिल , भाडा , खाना आदीको समयमा पैसा आवस्यक
परेको खण्डमा आफुसंग भएको डेभिड कार्डलाई उसको
म्यासेजमा लिंक गरेको खण्डमा पैसा प्राप्त हुन्छ ।
यो सुविधा आइओएस , एन्ड्रोइड तथा वेबमा केहि
दिनमा प्रयोगमा आउने फेसबुकले जनाएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved