भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
आफ्नी आठ वर्षीया छोरीलाई मोटरसाइकलमा
डोरीले बाँधेर स्कुल पुर्याउने एक भारतीयलाई
प्रहरीले गिरफ्तार गरेको छ । उत्तर प्रदेशका ४० वर्षीय
पिताले छोरीलाई निर्मम ढंगले बाँधेर मोटरसाईकल
तस्बिर स्थानीय अखबारमा छापिएपछि प्रहरीले
उनलाई पक्राउ गरेको हो । तर, उनी अहिले धरौटीमा
रिहा भएका छन् । बटुवाहरुले तिनै क्रुर अएको आरोप
लगाए । तर, ती पिताले भने आफ्नी छोरीको
परीक्षा भए पनि उनी स्कुल जान नमानेका कारण
बाँधेरै स्कुल पर्याएको बताए । भारतीय
प्रधानमन्त्री नरेन्द्र मोदीले बालबालिकालाई
शिक्षा दिने ठुलो अभियान ल्याएको केही समयपछि
गत शुक्रवार मथुराको एउटा गाउँमा यो घटना भएको
हो । दूई छोरा र तीन छोरीका पिता एउटा निजी
स्कुलमा सुरक्षा गार्डको रुपमा काम गर्छन् ।
0 comments:
Post a Comment