भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
सुनसरी, चैत्र १५ । धरान
उपमहानगरपालिका–१० की एक १३ बर्षिया
किशोरीलाई बलात्कार गरेको आरोपमा
सुनसरी इनरुवा–७ का ३२ बर्षिय साजिद
अन्सारीलाई इलाका प्रहरी कार्यालय
धरानले पक्राउ गरेको छ ।
धरान १० मा डेरा गरी बस्दै आएका
अन्सारीले हिजो बेलुका किशोरीलाई
फकाएर आफ्नो कोठामा लगेर जबर्जस्ती
करणी गर्दै गरेको अवस्थामा
प्रहरीले रंंगेहात पक्राउ गरेको थियो ।
दलित समुदायकी ती किशारीलाई
अन्सारीले कोठामा लगेर ढोका थुन्नासाथ
स्थानिय वासिन्दाले प्रहरीलाई खबर गरेका
थिए ।
0 comments:
Post a Comment