Home » » ६ महिनामा १२ किलो मोटाए प्रधानमन्त्री

६ महिनामा १२ किलो मोटाए प्रधानमन्त्री

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

क्यान्सरको उपचारपछि प्रधानमन्त्री सुशील
कोइराला मोटाएका छन् । उनको तौल ६ महिनामा
१२ किलो बढेको छ । प्रधानमन्त्रीका निजी
चिकित्सक डा. करवीरनाथ योगीका अनुसार
असोजसम्म कोइरालाको तौल ५२ केजी थियो ।
अहिले बढेर ६४ केजी पुगेको छ । तर,तौल बढ्दै गएकोमा
उनी खुसी छैनन् ।
‘बढ्दो तौलले उहाँलाई सुखी दिएको छैन,’ डा. योगी
भन्छन्,‘यसरी तौल बढ्दै गयो भने थप समस्या होला
भन्ने चिन्ताले पनि होला बेलाबखत तौल घटाउने
उपाय सोधीखोजी गर्नुहुन्छ ।’फोक्सोमा क्यान्सर
भएपछि प्रधानमन्त्री कोइराला २ असारमा
उपचारका लागि अमेरिका गएका थिए ।आजको नयाँ
पत्रिका दैनिकमा खबर छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved