Home » » बानेश्वरको एभरेष्ट होटलमा आगलागी, क्षति विवरण आउन बाँकी....

बानेश्वरको एभरेष्ट होटलमा आगलागी, क्षति विवरण आउन बाँकी....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, चैत्र १५ । काठमाडौंको नयाँ
बानेश्वरस्थित एभरेष्ट होटलमा आगलागी
भएको छ ।
होटलको भुइतलामा लागेको आगो दुई
घण्टामै नियन्त्रणमा लिइएको बानेश्वर
प्रहरी उपरीक्षक दानबहादुर कार्कीले
जानकारी दिए ।
होटलभित्र लागेको आगो धेरै फैलन नपाइ
दमकलले निभाएको प्रहरीले जनाएको छ ।
विद्युत सर्ट भई आगो लागेपछि
होटलमा रहेका पाहुनालाई बाहिर
निकालिएको थियो । आगलागीबाट
सामान्य क्षति भएको बताइएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved