Home » » युवतकी अफरः मलाई गर्भबती बनाउ, ५१ हजार १ सय लैजाउ...

युवतकी अफरः मलाई गर्भबती बनाउ, ५१ हजार १ सय लैजाउ...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

रोमानियाकी एक सुन्दरीले अनौठो विज्ञापन
प्रकाशित गरेर संसारभरीका सञ्चार माध्यममा
हेडलाइन बनेकी छिन् ।
एडेलिना अल्बु नामकी ती सुन्दरीले आफूलाई बच्चा
चाहिएको र आफूलाई गर्भबती तुल्याउने पुरुषलाई
३५० स्टर्लिङ पाउण्ड अर्थात ५१ हजार १ सय रुपैयाँ
दिने विज्ञापन प्रकाशित गरेकी छिन् ।
उनलाई गर्भवती तुल्याउने पुरुषले ३५० पाउण्ड लैजान
पाउने छ । उनले आफूसँग यौन सम्बन्ध राख्ने पुरुषलाई
एक शर्त समेत राखेकी छिन् । यस्तो सम्बन्ध बाट
जन्मिने बच्चामा ती पुरुषको अधिकार नहुने र
आफ्नो एकाधिकार हुने उनको शर्त छ ।
एडेलिना अल्बुले आफूलाई पति वा प्रेमीको कुनै
जरुरत नभएको समेत प्रष्ट पारेकी छिन् । उनले हरेक पुरुष
अपरिपक्व हुने समेत टिप्पणी गरेकी छिन् ।
उनले विज्ञापनमा पुरुषहरुसँग कुराकानी गर्न कुनै
दिकदारी नभएको तर आफूलाई केवल बच्चा दिन
सक्ने पुरुष मात्र आवश्यक रहेको स्पष्ट पारेकी छिन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved