Home » » पूर्वयुवराज पारस शाह भोलि काठमाडौं आउँदै......

पूर्वयुवराज पारस शाह भोलि काठमाडौं आउँदै......

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

पूर्व युवराज पारस शाह भोलि १ बजे काठमाडौं आउने
भएका छन्। लागूऔषध कारोबारको आरोपमा पक्राउ
परेका पूर्वयुवराज पारस मंगलबार थाइल्याण्डको
जेलबाट छुटेका थिए। उनी भोलि थाइ एयरको
नियमित उडानबाट काठमाडौं आउन लागेका हुन्।
उनका साथमा मातृभूमिका लागि युवा
अभियानका संस्थापक अध्यक्ष सुनिल खड्का पनि
साथै आउने भएका छन्। खड्काले पारसलाई
थाइल्याण्डमा निकै सहयोग गरेका थिए।
गत फेब्रअरीमा अचानक अचेत भएका पारसलाई
थाइल्याडको सुकुमित अस्पतालले ११ दिनसम्मको
उपचारपछि थप सुधार गर्न चाङमाई सुधारगृहमा
राखेको थियो। सुधारकेन्द्रमै बस्दै आएका पारस
चाङमाईबाटै लुङखाई गएका थिए। प्रहरीले उनलाई
बीएमडब्ल्यू कारमा लागूऔषध फेला पारेर सार्वजनिक
गरेको थियो।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved