भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ : अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन
'आइकाओ'ले मेसिनले पढ्ने राहदानी (एमआरपी)
अनिवार्य हुने दिन नजिकिँदै जाँदा पनि लाखौँ
नेपाली त्यसबाट वञ्चित हुने अवस्था देखिएको छ ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको
आजको बैठकमा बोल्दै सभासद्हरुले एमआरपी अनिवार्य
हुने मिति आगामी वर्षको मङ्सिर ९ भित्रै विदेशमा
रहेको सबै नेपालीले एमआरपी पाउन सक्ने व्यवस्था
मिलाउन सरकारसँग माग गरेका थिए ।
0 comments:
Post a Comment