Home » » शाहरुख खानको छोरा पनि हिरो बन्दै......

शाहरुख खानको छोरा पनि हिरो बन्दै......

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बलिउड बादशाह शाहरुख खानको छोरा आर्यन पनि
हिरो बन्न चाहन्छन र यसका लागी उनी
जोडतोडका साथ तयारीमा लागेका छन । उनलाई
हिरो बनाउने काम भने अब आफ्नै बुवा शाहरुखले गर्ने
भएका छन ।
बताइएअनुसार शाहरुख हलिउड ओस्कर विजेता फिल्म
‘बायहुड’को रिमेक बनाउदैछन र सोहि फिल्मबाट
आर्यनलाई बलिउड डेब्यु गराउदैछन । समाचारअनुसार
यस फिल्मको रिमेक राइट्स पाउनको लागी
शाहरुखले कुराकानी समेत थालिसकेका छन ।
फिल्ममा शाहरुख स्वयम पनि हुनेछन भने उनका अर्का
छोरा अबराम पनि हुने बताइन्छ । फिल्मका लागी
शाहरुले निर्देशकसँग पनि छलफल थालिसकेका छन ।
शाहरुख पुत्र आर्यन बलिउडका लागी नयाँ अनुहार भए
पनि उनी सेलेब्रेटीभन्दा कम छैनन । उनी केहि
महिनाअघि अमिताभ बच्चनकी नातिनीसँगको एक
गोप्य भिडियोका कारण पनि चर्चामा आएका
थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved