Home » » यि कारणले गर्दा बहराइन काम गर्न जाँदा पैसा नलाग्ने.....

यि कारणले गर्दा बहराइन काम गर्न जाँदा पैसा नलाग्ने.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

नेपाली कामदारले रोजगारीका लागि बहराइन
जाँदा एक पैसा तिर्नु नपर्ने भएको छ । नागरिक
दैनिकमा समाचार छ । नेपाल भ्रमणमा रहेका
बहराइनी अधिकारीले श्रम तथा रोजगार
राज्यमन्त्री टेकबहादुर गुरुङसँगको भेटमा नेपाली
कामलार लैजादाँ लाग्ने सबै खर्च उतैबाट बेर्होने
सहमति जनाएका हुन् ।
बइराइनका श्रम बजार नियमन निगमका प्रमुख असमान
अब्लदुलाह अल अवासीले भिसा शुल्क, टिकट खर्च र
नेपाली म्यानपावर कम्पनीले कामदार पठाउँदा गर्ने
खर्चसमेत उतैबाट बेर्होत बताए, कमिसन पनि उतैबाट
दिन्छौं राज्यमन्त्री गुरुङले अल अवासीको भनाई उदृत
गरे ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved