भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी : विश्वका अर्बौं मानिसको सर्च इन्जिन
गुगलले आफ्ना प्रयोगकर्तासँग अप्रिल फुल मनाएको छ
। उसले आफ्नो सर्च इन्जिन गुगललार्इ उल्टो बनाएर
खोजिने सामाग्रीसमेत उल्टो देखाएपछि
प्रयोगकर्तालार्इ टाउको दुखाएको छ।
गुगलले यसो गर्नुमा आफ्ना प्रयोगकर्तासँग अप्रिल फुल
मनाउनु नै हो । अघिल्ला वर्षजस्तै यो वर्ष पनि गुगलले
दुनियाँसँग ठट्टा गरेको हो । यो पटक गुगलले मात्रै
नभएर अन्य धेरै प्राविधिक कम्पनीले आफ्ना
प्रयोगकर्तासँग मजाक गर्न भ्याए ।
'हामी सधैं अरुभन्दा अगाडी छौं', गुगलले भनेको छ, 'तर
कहिले काहीँ परिवर्तनको पनि जरुरी हुन्छ, तपार्इंको
हेरार्इ र दृष्टिकोण बदल्नुस ।'
0 comments:
Post a Comment