भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
झापा ५ असोज – गत भदौ २९ गतेझापाको सुरुङ्गा सहित दमक,खजुरजाछी रगौरादहमा रहेका चर्चमा वम विष्पोटन गराउदै आतंङ्कमच्चाउने गिरोहका तीन जनालाई प्रहरीले पक्राउगरी आज सार्वजनिक गरेको छ ।जिल्ला प्रहरीकार्यालय झापाको प्राङ्गणमा उनीहरुलाई प्रहरीलेसार्बजनिक गरेको हो ।हिन्दू मोर्चा नेपालको पर्चा छोडेर चर्चमा बमविष्पोटन गराउनेहरुमा मोरङको वेलवारीका रामभण्डारी ,बिर्तामोड घर भएका कृष्ण चुडाल रबिर्तामोड निवासी नै रामचन्द्र वानिया सम्लग्नरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरीउपरीक्षक ठाकुरप्रसाद ज्ञावालीले पत्रकारसम्मेलनमा बताउनुभयो । उहाँले हिन्दू मोर्चानेपालको नाममा पर्चा छोड्दै उनीहरुले चर्चमा वमविष्पोट गराएउदै आतंक मच्चाएको बताउनुभयो ।उनीहरुले सुरुङ्गास्थित स्वतन्त्र ब्याप्टिसा मण्डलीनामक चर्चमा राखेको बम विष्पोट हुँदा प्रहरीसहायक निरीक्षक देवनारायण यादव प्रहरीहरु भरतकार्की र केदार पौडेल सक्त घाइते भएका थिए । त्यस्तैइलाका प्रहरी कार्यालय बिर्तामोडमा कार्यारतडीइसपी प्रज्वल मर्हजनलाई समेत वम विष्पोट हुँदाछर्रा लागेको थियो ।डीएसपी मर्हजनको बिर्तामोडस्थित विएण्डसीमेडिकल कलेजमा उपचार भएको थियो भने अन्यप्रहरीलाई थप उपचारका लागि काठमाडौंपठाएको जिल्ला प्रहरी कार्यालय झापाकाप्रहरी प्रवत्ता भीमवहादुर दाहालले जानकारीदिनुभयो ।पक्राउ परेका तीन जनालाई नै संगठितअपराध ऐन अन्र्तगत कारवाही अगाडि बढाउनेजिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्तादाहालले बताउनुभयो ।
0 comments:
Post a Comment