भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

उनी यी टाटु मेट्न चाहन्छिन् ।
केहीसमय अघिसम्म उनी हरेक
जसो कार्यक्रममा उपस्थित हुँदा आफ्नो छातीको टाटु देखिने
कपडा लगाउँथिन् । पछाडिपट्टिको टाटुपनि अरुले देखून् भन्ने
उनी चाहन्थिन् । तर, समयसधैं उस्तै रहेन । गत वर्ष
प्रेममा धोका खाएपछि उनलाई पूर्वप्रेमीको नामको टाटुदेखि दिक्क
लाग्न थालेको हो । यसै प्रसंगमा उनले भनिन्, ‘छालामा असर नपर्ने भए म
यो दुवै टाटु मेटिदिन्थे । नेपालमा पनि टाटु मेटिन्छ भन्ने त सुनेकी छु
तर यसरी मेट्दा केही असर पर्छ कि भन्ने डर
लागेको छ ।’ उनलाई छातीको टाटुभन्दा पनि पछाडिपट्टिको टाटु मेट्न
हतार छ । आफूलाई धोका दिएर जाने प्रेमीलाई
उनी अब अक्षरको रुपमा सधैं बोकेर हिँड्न चाहँदिनन् ।
आफ्नो प्रेमीको नाम शरीरमा खोपाउँदा उनलाई
आफूहरुको प्रेम झन गाढा हुने विश्वास थियो । तर, त्यो विश्वास लामो समय
टिकेन । प्रेमीले आफूलाई माया गर्नुको सट्टा मानसिक तनाव
दिएपछि प्रेम सम्बन्ध तोडेको उनले
केही समयअघि बताएकी थिइन् ।
छातीको टाटुको कारण उनका हातमा राम्रा ब्यानरका फिल्म
पनि खोसिएका छन् । छातीको टाटु मेट्नुपर्ने प्रस्ताव
आएपछि उनले सो टाटु मेट्न नसकेर फिल्म पनि छाड्नुपरेको हो ।
आफ्नो चिनारी नै छातीको टाटु बनेको पनि उनले
बताइन् । तथापी, उनी छालामा असर नपर्ने
हो भने सो टाटु पनि मेट्ने पक्षमा छिन् ।

0 comments:
Post a Comment