Home » , » धरानमा देखियो सारी र कुर्ताको फेशन शो....

धरानमा देखियो सारी र कुर्ताको फेशन शो....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस



कहिले छोटा लुगा त कहिले विभिन्न किसिमका फेशन शो आयोजना हुने गरेको धरानमा सारी र कुर्ता सलवारको फेशन शो आयोजना भएको छ ।

श्रद्धा स्टोरकी सञ्चालिका सीमा तोदीले डिजाइन गरेका पहिरनमा धरानका १३ मोडलहरु र्‍याम्पमा उत्रिएका थिए । धरानको सैनिक भवनमा आयोजित ‘दोश्रो सीमा क्रिएसन फेसन सो २०१५’ मा सारी, कुर्ता सलवार र लेहेंगाका विभिन्न डिजाईन प्रस्तुत गरिए । शोमा स्थानीय मोडलहरु लेहेंगा, कुर्ता अनारकली र साडीमा प्रस्तुत भए । dharan-fashion-2
मोडलहरुले सामान्य सारीदेखि ५० हजार मुल्य भएको सारीमा क्याटवाक गरे । फेशन शोको कोरियोग्राफी डिजे ललितले गरेका थिए ।
Source:-Onlinekhabar.com

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved