Home » , , » किन हुन्छ पहिलो यौन सम्पर्क महिलाका लागि कष्टप्रद !!

किन हुन्छ पहिलो यौन सम्पर्क महिलाका लागि कष्टप्रद !!

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

पहिलोपटकको यौनसम्पर्क तपाईंले सोचेसरह
राम्रो नहुन सक्छ ।
वास्तवमा भन्नुपर्दा यसलाई लिएर धेरै नै डर हुने
गर्दछ । डा. महिन्दर वात्साले पहिलो पटक
कसैसँग शारिरिक रुपमा नजिक हुँदा के
कुरा आशा गर्ने र नगर्ने भन्ने कुरा बताएका छन् ।
१. धेरैपटक स्लिप हुन सक्छ
सबैजनाले आफ्नो पहिलो सम्पर्क गल्तीरहित
होस् भन्ने चाहन्छन् । अझ कसैले त यसलाई
कथाको पात्रसँग दाँज्नेसमेत गर्दछन् ।
यस्तो सोच्नु गलत भने होइन तर गल्ती नै हुनुहुँदैन
भन्ने सोच्नु चाँहि गलत हो । पुरुषहरुले यौन
सम्पर्कको समय लम्बियोस् भन्ने चाहन्छन्, तर,
यदि उनीहरु चरमोत्कर्षमा चाँडै नै
पुगेको खण्डमा गल्ती नै भयो भनेर सोच्नु हुँदैन ।
कसैको लिङ्ग
उत्तेजनामा पनि समस्या आउनसक्छ तर
त्यतिबेला आफू सेक्सको लागि योग्य छैन भन्ने
भ्रम मनमा आउनसक्छ । यदि तपाईंले
यस्तो सोच्नुहुन्छ भने यो तपाईंको गल्ती हो ।
यस्तो अवस्थामा तपाईंले आफ्नो पार्टनरसँग
प्रशस्त पाक्क्रिडा गरेर अन्त्य गर्नसक्नुहुन्छ ।
यदि कुनै कारणले तपाईं
आफ्नो पहिलो सम्पर्कमा असफल हुनुभयो भने
त्यहाँ जहिले पनि दोस्रो मौका हुन्छ ।
यदि कुनै पुरुषले हस्तमैथुनद्वारा आफ्नो लिङ्ग
उत्तेजित गर्नसक्छ, उक्त मानिस सामान्य
अवस्थामा भएको बुझ्नु पर्दछ ।
२. हो, यो पीडादायी हुनसक्छ
महिलाका लागि पहिलो पटकको यौनसम्पर्क
अलिकति पीडादायी हुनसक्छ, तर पर्खनुहोस्,
यो डराउनुपर्ने पीडा भने होइन ।
धेरैजस्तो अवस्थामा यस्तो पीडा औंला पड्काउँदाको पीडासरह
हुन्छ । यद्यपि, पीडाको डरले नै
यौनसम्पर्कको प्रक्रियालाई पुरै खराब गर्दछ ।
यौनसम्पर्क सुरु गर्नुभन्दा पहिले
आफ्नो पार्टनरले आफूसँगको सामिप्यतालाई
सहज रुपमा लिइरहेको छ कि छैन त्यो याद
गर्नुहोस् अनि मात्र प्रक्रियालाई बिस्तारै
अगाडि बढानुहोस् ।
३. रगत आउनसक्छ र नआउन पनि सक्छ
पहिलो सम्पर्कमा महिलाको योनीबाट रगत
बग्नै पर्छ भन्ने कुरालाई
सम्भवतः अन्धबिश्वासको रुपमा खडा भएको छ

योनीमा भएको पातलो झिल्ली टुटिसकेपछि रगत
बग्ने गर्दछ, तर, पुरुषहरुले किन
त्यो पातलो झिल्लीलाई
कुमारीत्वको संज्ञा दिन्छन् ? कडा व्यायाम,
साइक्लिङ गर्दा यो पातलो झिल्ली टुट्न
सक्छ, कोही महिलाको जन्मजात नै
यस्तो झिल्लीको विकाश नभएको हुनसक्छ ।
यदि यस्तो विषयमा आफ्नो पार्टनरमाथि कुनै
शंका छ भने पहिले नै कुरा गर्नुहोस्
बेडमा भएको बेला होइन ।
४. गर्भनिरोधक
एक गलत पाइलाले गर्भ बस्न सक्ने खतरा हुनसक्छ ।
सम्पर्कको बेला लिङ्ग निकाल्ने
प्रक्रिया वा महिलाको महिनावारीमा पूर्ण
रुपमा भर नपर्दा राम्रो हुन्छ । अविवाहित
जोडिहरुले कण्डमको प्रयोग गर्नुपर्ने हुन्छ ।
५. पहिलो पटकको सम्पर्क अव्यवस्थित हुन सक्छ
जब एक अर्काको शरिरको तरल पदार्थ
साटिन्छ, त्यस्तो अवस्थामा वातावरण
अव्यवस्थित हुनसक्छ । यसको लागि कुनै
दोस्रो उपाय छैन । चाहे तपाईं गर्नुस् या नगर्नुस्
। यस्तो कुराको धेरै चिन्ता नलिनुहोस् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved