Home » , » युवतीहरुले पेन्टी लगाउन नपाउने देश

युवतीहरुले पेन्टी लगाउन नपाउने देश

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

महिलाहरुले लगाउने विभिन्न
प्रकारका पहिरनमाथी रोक लगाईएको सुनिएको छ
। महिलाहरुले अन्त:वस्त्र (पेन्टी) लगाउन नपाईने भन्ने
कुरा पत्यार गर्न मुस्किल पर्छ । तर
विश्वमा यस्ता देशहरुपनि छन जहाँ महिलाहरुलाई
अन्डरवियर (अन्त:वस्त्र) लगाउन कानूनत रोक छ ।
कजाकिस्तान, बेलारुस र रुसमा महिलाहरुलाई
अन्डरवियर पहिरन नपाउने कानून छ । अर्थात
यी देशहरुका महिलाहरुले अन्डरवियर लगाउन पाउदैनन्
। यहाँका महिलाहरुलाई विना अन्डरवियरनै बस्नु
पर्छ ।
सोभियत रुसबाट अलग भएर बनेका कजाकिस्तान,
बेलारुस र रुस तीन देश छन्, यहाँका महिलाहरुले
अन्डरवियर लगाउन कानूनीरुपमा रोक लगाईएको छ
जसको विरोधमा अहिलेसम्म महिलाहरुले धेरै
आन्दोलन पनि गरिसके तर सरकारले
उनिहरुको मागको सुनुवाई गरेको छैन ।
यस कानून अन्तर्गत
यी देशहरुमा लेसवाला अन्त:वस्त्रको उत्पादन, आयात
एवं बिक्रीमा पूर्णरुपमा प्रतिबन्ध लगाईएको छ । यस
कानूनको बिरोधमा यहाँका महिलाहरुले
पेन्टी अर्थात अन्डरवियर हातमा लिएर बिरोध
प्रदर्शन गरे । प्रदर्शनका अवसरमा पुलिसले
कजाकिस्तानबाट ३० महिलाहरुलाई पक्राउ समेत ग-
यो । महिलाहरुले लामो समय देखी यस कानूनलाई
खारेज गर्न माग गरिरहेका छन् तर सरकार
उनिहरुको माग मान्न तयार देखिदैन |

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved