Home » » श्रीमतीसँग सेक्स नगर्न अदालतको आदेश ....

श्रीमतीसँग सेक्स नगर्न अदालतको आदेश ....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । बेलायतमा बंगलादेशी मूलका एक
व्यक्तिलाई आफ्नै पत्नीसँग प्रेम गर्न रोक लगाइएको छ
। बंगलादेशी मूलका ती व्यक्तिले भने
आफ्नो संस्कृतिअनुसार आफूले चाहेको समयमा पत्नीसँग
सम्बन्ध बनाउन सक्ने दावी गरेका छन् । हालै
न्यायधीसले गरेको फैसलाले महिला डेलिभर हुन नसक्ने
भन्दै यस्तो फैसला गरेपछि दम्पत्तिलाई अलग
गरेको हो । स्वास्थ्य परीक्षणमा महिला मानसिक
समस्याबाट गुज्रिरहेको र उनको मानसिक अवस्था ४
वर्षकी बच्चीको जस्तै भएको पाइएको थियो ।
यस्तोमा उनले आफ्नो १८ वर्षीय
पतिका साथमा सम्बन्ध बनाउने कुराको प्रतिकार
गर्ने हैसियत राख्दिनन् । उनलाई लण्डनस्थित एक
मानसिक अस्पतालमा राखिएको छ ।
जहाँ उनी आफ्नो पति र परिवारका अन्य सदस्यहरुसँग
बसिरहेकी छन् । उनीहरुको बारेमा थप कुरा भने
खुलाइएको छैन ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved