भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
सतीश र २० वर्षीया महिला लीजाबीचको
विवाहले यतिबेला सामाजिक सञ्जालमा निक्कै
चर्चा पाएको छ । ४० वर्षको फरक
उमेरका पति पत्नीको सेल्फी सामाजिक
सञ्जालमा भाइरल बनेको हो ।
सन् २०१५ को शुरुवातमा विवाह
गरेका उनीहरुको सेल्फी अधिकाँशले
ब्यङ्गकोरुपमा शेयर गरिरहेका छन् ।
विहीबार नववर्षको दिनमा सतीशले ४० वर्ष
कान्छी महिलासँग विवाह गरेका थिए । बैबाहिक
समारोहमा उनले सेल्फी तस्विर खिचेपछि उक्त तस्विर
भने सामाजिक ब्यङ्गकोरुपमा फैलिएको छ ।


0 comments:
Post a Comment