भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
गर्छन की आफ्नो वैवाहिक जीवनमा सुख
शान्ति मिलोस् र
बिनाकारणको टाउको दुखाईबाट बच्न सकियोस् ।
महिलाहरुमा सेक्सप्रतिको तिव्र चाहाना र
रोमान्स यसको व्यवहारिक कारणभन्दा निकै
पछि रहेको महिलाको बारेमा अध्ययन गरेर
बजारमा ल्याइएको एक पुस्तकमा बताइएको छ
।
टेक्सस
युनिभरसिटीमा साईकोलोजीका प्रोफेसर
रहेका सिण्डी मेस्टन र डेभिड बसले
लेखेको किताब ‘ह्वाई वुमेन ह्याव
सेक्स’ (महिलाहरु सेक्स किन गर्छन्) मा करिब
२०० कारणलाई हाइलाईट गरिएको छ ।
रिसर्चका दौरानमा प्रोफेसर मेस्टनले करिब १
हजार महिलाहरुसँग अन्तरवार्ता लिएका थिए
।
रिसर्चका क्रममा पुरुषलाई महिलाका हरेक
कुरा आकर्षक लाग्ने तर महिलालाई
चाँही त्यस्तो नलाग्ने
कुरा पनि पत्ता लागेको उल्लेख छ । ८४ प्रतिशत
महिलाले आफ्नो जीवन सुखद बितोस् भनेर सेक्स
गर्ने गरेको बताएका छन् ।
ताकी दोस्रो नम्बरमा उनीहरुले माइग्रेन र
टाउको दुखाईको उपचार भएको बताएका थिए
।
केहीअघि भएको एक
सर्वेक्षणमा सेक्सका समयमा सबै तनाव
टाढा हुने हुँदा टाउको दुखाई कम हुने
देखाएको थियो । सेक्सका पछाडि भने
सबैको एउटा न एउटा स्वार्थ
लुकेको पनि पुस्तकमा उल्लेख गरिएको छ ।
कसैले घर गृहस्थी जीवन सुखद बनाउन सेक्स गर्छन
भने केही महिलाहरु
रुपैया पैसा कमाउनका लागि पनि यस्ता गतिविधिमा सम्लग्न
हुने गरेका छन् । १ हजार जनामा १० जनाले भने कुनै
समयमा पुरुषहरुसँग लिएको गिफ्ट वा शानदार
डिनरका कारण आफूले सम्बन्ध
राखेको बताएका थिए ।
विश्वविद्यालयमा अध्ययन गर्ने ब्वाईफ्रेण्ड
नभएका हरेक १० छात्रामध्ये ६
जना आफ्नो सेक्सुअल
प्रस्तुति सुधारका लागि यौनजन्य
क्रियाकलापमा सम्लग्न हुने गर्छन । यस
अध्ययनमा महिलाहरु अग्लो, आवाज बोल्ड र
सुन्दर शरीर भएका पुरुषहरुसँग छिट्टै आकर्षित हुने
पनि पत्ता लागेको छ ।


0 comments:
Post a Comment