Home » » चायाँ नष्ट गर्ने उपायहरु....

चायाँ नष्ट गर्ने उपायहरु....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

१. निमपत्ताको रस २०० ग्राम र १० ग्राम
कालो तिल दुवैलाई एकैसाथ मिलाएर
हल्का आगोमा बिस्तारै पकाई तेलमात्र
बाँकी रहेपछि आगोबाट झिकेर त्यसलाई छान्ने र
शीशीमा सुरक्षित राख्ने । उक्त तेललाई प्रतिदिन
टाउकोमा लगाउनाले चायाँ पर्ने रोग समाप्त हुन्छ ।

२. रातो घण्टी फूल सुहागेफुल को रस ६ ग्राम, एक
चम्चा नरिवलको तेल र तीन
चम्चा दहीको भिश्रणलाई कमालमा लगाएर एक
घण्टापछि धुने गर्नाले चायाँ नष्ट हुन्छ र कपाल
पनि कालो र बाक्लो हुन्छ । यसको 

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved